समाचार
सेवाहरु
सेवा प्रकारः- व्यवसाय संघ संस्था
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-
- निबेदन पत्र
- निवेदकको नागरिकताको प्रमाणपत्र प्रतिलिपि
- बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
- जग्गा धनि प्रमाणपत्र रसिद
सेवा प्रकारः- व्यवसाय संघ संस्था
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-
- बिद्यालय कक्षा वृद्धिका लागि निबेदन
- बिद्यालयदर्ता प्रमाण पत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा चालु आ.ब. को नविकरण सहितको ब्यबसाय दर्ताको प्रमाण पत्र
- सरकारी बाहेकका बिद्यालय को हकमा चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- बहालमा भय सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- निरीक्षण प्रतिबेदन
सेवा प्रकारः- व्यवसाय संघ संस्था
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-
- जग्गा धनि प्रमाण पत्रको प्रतिलिपि
- नापी नक्सा
- चालु आ.ब. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- जग्गा धनीले स्वीकृतको सनाखत गर्नु पर्ने
सेवा प्रकारः- घर जग्गा दर्ता तथा चलानी
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-
- निबेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.ब. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- साबिक लगत प्रमाणित प्रतिलिपि
- फिल्डबुक उतार
- स्थलगत निरीक्षण प्रमाणपत्र
- जग्गाको नापी, नक्सा
- जग्गा संग सम्बन्धित अन्य प्रमाण कागजातहरु
- स्थानीय सर्जमिन मुचुल्का
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-
आवश्यक कागजातहरु:
- निबेदन तथा नाता खुल्ने प्रमाणपत्र प्रतिलिपि
- हकदारको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृतु दर्ता प्रमाणपत्रको प्रतिलिपि
- मृतकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- हकवाला नाबालक भय जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि
- रहहरुको पासपोर्ट साइजको फोटो ४ प्रति
- स्थानिय सर्जमिन मुचुल्का
- आवस्यकता अनुसार स्थानिय प्रहरी सर्जमिन मुचुल्का
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानिय तहको निर्णयअनुसार
आवश्यक कागजातहरुः-
- निबेदन तथा नागरिकता प्रमाणपत्र प्रतिलिपि
- नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
- सर्जमिन गरि बुज्नुपर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर टिपेको रसिद
- नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो
सेवा प्रकारः- घर जग्गा दर्ता तथा चलानी
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन। पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियम अनुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- सर्जमिन गर्न नपर्ने भए सोही दिन। पर्ने भए ७ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियम अनुसार
आवश्यक कागजातहरुः-
- हकवालाहरुको नागरिकता प्रमाण पत्र,हकभोग सम्वन्धी स्थलगत सर्जमिन,
- तीरो तिरेको रसिद,
- हकवालाको स्पष्ट नामनामसी खुलेको प्रमाणित फिल्डबुक उतार,
- प्रमाणित नापी नक्सा,
- सम्वन्धित व्यक्तिको मृत्यु भएको भए मृत्युदर्ता, नामसारीका लागि मृत्यु दर्ता प्रमाण पत्र,मृतकसँगको नाता प्रमाण पत्र समेत ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः-
जन्म दर्ता
- निबेदन पत्र
- बालकको आमा बाबु को नागरिता पत्रको प्रतिलिपि
- अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको प्रमाणपत्रको प्रतिलिपि
मृत्यु दर्ता
- निबेदन पत्र
- मृतकको नागरिकता र सुचना दिन आउनेको नागरिकता
- मृतक सम्बन्ध जोडिने प्रमाण पत्र
- अबिबाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
- मृतकको नागरिकता नभयको हकमा स्थानीय सर्जमिन पत्र
- सुचना दिने व्यक्तिको नागरिकता नभए स्थानीय सर्जमिन पत्र
बिबाह दर्ता
- निबेदन
- दुला दुलहीको नागरिकताको प्रतिलिपि
सम्बन्ध बिछ्येद
- निबेदन
- अदालतमा सम्बन्ध बिछ्येद भएको फैसला प्रमाणित प्रमाणपत्र
- पति पत्नीको नागरिकताको प्रतिलिपि
बसाई सराई
- निबेदन
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- बसाईसरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराई कागजात
- जहाँ जाने तेस ठाउको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
- बसाई सरि आउनेको हकमा बसाई सरि आएको प्रमाणपत्र
- जाने आउने व्यक्ति सबैको नागरिकता / जन्म दर्ता प्रतिलिपि
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकार अनुसार शुल्क लाग्ने
आवश्यक कागजातहरुः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकार अनुसार शुल्क लाग्ने
आवश्यक कागजातहरुः-
- निबेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- २ प्रति फोटो
- घर बहाल सम्झौता
- आफ्नै घर भए चालु आ.ब मा मालपोत र घर जग्गा कर तिरेको रसिद
सेवा प्रकारः-
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-
१. सम्बन्धितकाे निबेदन
२. उमेरखुल्ने जन्मदर्ता वा प्रमाणीत कागजात
३. ताेकीएकाे दस्तुर तिरेका्र रसिद
४. अभिभावक बा.सु. गा.पा.मा बस्ने प्रमाणीत गर्ने कागजात