FAQs Complain Problems

महामारी तथा प्रकोप जन्य बहुपक्षिय निकायहरुबिचको समन्वायत्मक कार्यक्रम सम्पन्न

बारपाक सुलिकोट गाउँपालिकामा महामारी तथा प्रकोप जन्य बहुपक्षिय निकायहरुबिचको समन्वायत्मक कार्यक्रम सम्पन्न भएको छ। बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न शाखाका शाखा प्रमुख साथै स्वास्थ्य चौकिका कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा RRT (Rapid Response Team),CICI (Case Investigation & Case Identification) र CTCF(Contract Tracing & Contract Followup) टिमको गठन भएको छ।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: