FAQs Complain Problems

क्षयरोग नियन्त्रण कार्यक्रमको प्रथम चौमासिक कोहर्ट विश्लेषण समिक्षा कार्यक्रम सम्पन्न

बारपाक सुलिकोट गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा यहि मिति २०७७।०९।०५ गते बारपाक स्वास्थ्य चौकी बारपाकमा आ.ब.२०७७।७८ को क्षयरोग नियन्त्रण कार्यक्रमको प्रथम चौमासिक कोहर्ट विश्लेषण समिक्षा कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्ट, बारपाक सुलिकोट गाउँपालिका क्षयरोग नियन्त्रण कार्यक्रमको फोकल पर्सन कृष्ण भट्ट, बारपाक सुलिकोट गाँउपालिकाका सम्पुर्ण स्वास्थ्य चौकी प्रमुख, साथै अन्य स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो। 

आर्थिक वर्ष: