FAQs Complain Problems

पुर्वाधार विकास शाखा

पूर्वाधार विकास शाखाका कार्य जिम्मेवारीहरू :

(अ) सडक तथा यातायात व्यवस्था सम्बन्धी कार्यहरूः

  • स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
  • स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
  • यातायात सुरक्षा व्यवस्थापन र नियमन
  • स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
  • ट्याक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन
  • ट्रली बस, ट्रामजस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, योजना, मापदण्ड, कार्यान्वयन, नियमन
  • वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गगता र लैङ्गगिक मैत्री यातायात प्रणालीको प्रबर्द्धन
  • आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
  • यातायात क्षेत्रमा लगानी अभिवृद्धि
  • यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन
  • निजी यातायात नियमन व्यवस्थापन

(आ) जलविद्युत, उर्जा सम्बन्धी कार्य

  • साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक उर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
  • वैकल्पिक उर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि प्रबर्द्धन
  • विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
  • जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिदै जलश्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन
  • स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
  • सडक वत्तीको व्यवस्था

(इ) सिंचाई तथा जलउत्पन्न प्रकोप सम्बन्धी कार्य

  • सिंचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
  • सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
  • स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्कलन व्यवस्थापन
  • जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय
  • तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन
  • साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन

(ई) खानेपानी सम्बन्धी कार्य

  • स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
  • खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
  • सार्वजनिक स्थलमा पिउने पानी व्यवस्था
  • पानी मुहानको संरक्षण
  • स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय

( उ ) उद्योग

  • लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
  • लघु, घरेलु तथा साना उद्योगको विकास र प्रबर्द्धन
  • उद्यमशिलता प्रबर्द्धन
  • व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
  • सीप विकास सम्बन्धी कार्यको प्रबर्द्धन

(ऊ) खानी तथा खनिज

  • खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन
  • ढुंगा, गिटी, बालुवा, माटो, नुन, स्लेट, खरीढुंगा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्
  • ढुंगा, गिट्टी, बालुवा, माटो, खरीढुंगा, फायर क्ले, स्लेट तथा नुन आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोगी सम्बन्धी दर्ता, अनुमती, नवीकरण, खारेजी र व्यस्थापन
  • खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन अभिलेख तथा व्यवस्थापन
  •  भौगर्भिक नक्सा प्रकाशन
बारपाक सुलिकोट गाँउपालिकामा कार्यरत प्राविधिक शाखाका कर्मचारीहरुको विवरण 
क्र.स. नाम थर पद कार्यक्षेत्र  ईमेल फोन न.
अभिनव गौतम इन्जिनियर गा.पा. abhutsav06@gmail.com ९८४६२६५३७८
  इन्जिनियर गा.पा.    
  सव-इन्जिनियर गा.पा.    
उज्वल गिरी  सव-इन्जिनियर गा.पा.   ९८४९०३२६२४
अन्जु थापा अ.सव-इन्जिनियर वडा न. ५।६ thapaanju1@gmail.com ९८६२८१६२४७
  अ.सव-इन्जिनियर वडा न. ७।८ regankaji@gmail.com ९८५६००००७५
विजय गुरुङ्ग  अ.सव-इन्जिनियर वडा न. ७।८ beejayagrg200@gmail.com ९८५६०४१५५९
सुनिल मोक्तान अ.सव-इन्जिनियर वडा न. ३।४   ९८५६०४११६८
वसन्त भट्ट खा.प.स.टे. गा.पा. bhattabasanta1@gmail.com ९८४२९८१६४३
१० प्रेम गुरुङ अमिन गा.पा. premkumargurung100@gmail.com ९८४०८०३८३३

Social Security