कार्यालयकाे स्थान ः तामालाबोट
साविक तामालाबोट गा.वि.स समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ५ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या १८१८ रहेकाे छ ।
जलकन्या देवी, कालिका देवी, शिव मन्दिर, महादेवथान मन्दिर, सालाफेद देवी मन्दिर, भीमसेन मन्दिर, च्यानडाँडा आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ, बराम र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।
वडा प्रतिनिधिहरूकाे विवरण