कार्यालयकाे स्थान ः वारपाक
साविक बारपाक गा.वि.स वडा नं.४,५ र ६ समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या १६८१ रहेकाे छ भने क्षेत्रफल... वर्ग कि.मि रहेकाे छ।
रुपिंगला, नारदपोखरी, बौदहिमाल, धार्चे, माम्चे हिल , खुम्चे गुम्बा आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा स्थानिय बारपाक समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।
यस वडामा मुख्यतया उत्तिस,सल्लो,साल,चिलाउने जस्ता रुखहरु पाईन्छन।