FAQs Complain Problems

बारपाक सुलिकोट गाउँपालिका वडा न:६ मोहरिमा ३ महिने सिलाइ तालिम सम्पन्न

बारपाक सुलिकोट गाउँपालिका वडा न:६ मोहरिमा बारपाक सुलिकोट गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा भएको ३ महिने सिलाइ कटाइ बेसिक कोर्स तालिमको आज मिति २०७७।१२।०४ गते समापन भएको छ । बारपाक सुलिकोट गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले सो कार्यक्रमको समापन गर्नुभएको हो। सो समापन कार्यक्रममा बा

कोभिड १९ को दोस्रो चरणको खोप अभियान सम्पन्न

कोभिड १९ को दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ बर्ष माथिका बारपाक सुलिकोट गाउँपालिका भरिका ९६८ महिला र ९४५ पुरुष गरि जम्मा १९१३ जना जेष्ठ नागरिकहरुलाइ खोप लगाईएको छ। जेष्ठ नागरीकहरुलाई पाएक पर्ने नजिकको स्वास्थ्य संस्थामा कोभिडको खोप लगाईएको हो भने हिडडुल गर्न नसक्ने कतिपय जेष्ठ नागरिकहरुलाई स्व

बराम समुदायको सशक्तिकरण कार्यक्रम अन्तर्गत कृषक समुहलाई तेस्रो चरणको अभिमुखिकरण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

बराम समुदायको सशक्तिकरण कार्यक्रम अन्तर्गत कृषि तथा पशुपालन गर्न चाहने कृषक समुहलाई तेस्रो चरणको अभिमुखिकरण तथा अन्तर्क्रिया कार्यक्रम यहि मिति २०७७।११।१९ गते बारपाक सुलिकोट गाउँपालिका कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्ट, उपाध्यक्ष सनमाया गु

Pages

Social Security