FAQs Complain Problems

३ नं. वडा

कार्यालय रहेको स्थान: स्वारा

साविक स्वारा  गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ३ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ३०९६ रहेकाे छ ।सीता गुफा , अकला बागेस्वोरी मन्दिर , बाह्रमुले  देवीस्थान मन्दिर, काफल डाडा गुम्बा , थालादेवी , मनकामना, धार्चे, सुलिकोट,बजेनी ताल आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

वडा प्रतिनिधिहरूकाे विवरण

नाम पद सम्पर्क नम्बर
बल बहादुर गुरुङ. वडा अध्यक्ष ९८६०२२५८२७
बुद्दि गुरुङ महिला सदस्य ९८६०९५८२०३
सिता नेपालि दलित महिला सदस्य ९८४७३२८८९१
प्रेम बहादुर गुरुङ वडा सदस्य ९८४५५३६५८५
पदम बहादुर थापा मगर  वडा सदस्य ९८४१०४७४४५
                                       
तेजनाथ पाठक         वडा सचिव             ९८४७७५००१४

 

Population: 
३०९६
Ward Contact Number: 
९८६०२२५८२७

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: