कार्यालय रहेको स्थान: स्वारा
साविक स्वारा गा.वि.स समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ३ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ३०९६ रहेकाे छ ।सीता गुफा , अकला बागेस्वोरी मन्दिर , बाह्रमुले देवीस्थान मन्दिर, काफल डाडा गुम्बा , थालादेवी , मनकामना, धार्चे, सुलिकोट,बजेनी ताल आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।
नाम | पद | सम्पर्क नम्बर |
---|---|---|
बल बहादुर गुरुङ. | वडा अध्यक्ष | ९८६०२२५८२७ |
बुद्दि गुरुङ | महिला सदस्य | ९८६०९५८२०३ |
सिता नेपालि | दलित महिला सदस्य | ९८४७३२८८९१ |
प्रेम बहादुर गुरुङ | वडा सदस्य | ९८४५५३६५८५ |
पदम बहादुर थापा मगर | वडा सदस्य | ९८४१०४७४४५ |
तेजनाथ पाठक | वडा सचिव | ९८४७७५००१४ |
Population:
३०९६
Ward Contact Number:
९८६०२२५८२७