लैङ्गिक हिँसा विरुद्वको १६ दिने अभियान अन्तर्गत यस बारपाक सुलिकोट गाँउपालिकाको आयोजना तथा पद्वति विकास सेवा केन्द्र सु-आहाराको सहकार्यमा सँचालित अन्तर सहकारी सँस्था बिच २०७७।८।२२ गते वकृत्वकला प्रतियोगिता सम्पन्न भयो। सो प्रतियोगितामा ४ वटा सहकारी सँस्थाका २,२ जनाका दरले जम्मा ८ जना प्रतियोगी सहभागी हुनुभएको थियो ।सहभागी मध्ये कुमारी पाठक प्रथम, सावित्री धिताल दितिय र ज्ञानु वगाले तृतिय हुनु भएको थियो। प्रथम,दितिय र तृतिय हुने हरुलाई पुरस्कार स्वरुप क्रमश: रु.४५००,रु.३७५० र रु. ३००० प्रधान गरियो साथै अन्य सम्पुर्ण सहभागिलाई प्रोत्साहन स्वरुप रु.७५० प्रधान गरियो।
You are here
Home » वकृत्वकला कार्यक्रम सम्पन्न
वकृत्वकला कार्यक्रम सम्पन्न
Quick Links
- आन्तरिक मामिला तथा कानून मन्त्रालय
- उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
- भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
- भौतिक पूर्वाधार विकास मन्त्रालय
- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
- सामाजिक विकास मन्त्रालय
- स्थानीय तहको लागि ICT ब्लग
- केन्द्रीय पञ्जिकरण विभाग
- स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग
- स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम
- लोक सेवा आयोग
- राष्ट्रिय योजना आयोग
- नेपाल कानुन आयोग
- अर्थ मन्त्रालय
- प्रिती फन्ट बाट युनिकोड कन्भर्रटर
Social Security
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
नमुना फारमहरु
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3
- 4
योजना तथा परियोजना
-
मिति: 01/23/2019 - 13:59
हाम्रो पात्रो
प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल नारदपोखरी
ऐन, कानुन तथा निर्देशिका
-
मिति: 01/04/2021 - 15:09
-
मिति: 01/04/2021 - 15:07
-
मिति: 01/04/2021 - 15:06
-
मिति: 01/04/2021 - 14:46
-
मिति: 01/04/2021 - 12:49
Pages
रोजगार सेवा केन्द्र
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3