FAQs Complain Problems

३ नं. वडा

कार्यालय रहेको स्थान: स्वारा

साविक स्वारा  गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ३ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ३०९६ रहेकाे छ ।सीता गुफा , अकला बागेस्वोरी मन्दिर , बाह्रमुले  देवीस्थान मन्दिर, काफल डाडा गुम्बा , थालादेवी , मनकामना, धार्चे, सुलिकोट,बजेनी ताल आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

वडा प्रतिनिधिहरूकाे विवरण

२ नं. वडा

<p>साविक बारपाक गा.वि.स वडा नं. १,२,३,७,८ र ९&nbsp;समावेश गरी बारपाक सुलिकोट<strong>&nbsp;</strong>गाउँपालिका&nbsp;वडा नं. २&nbsp;कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ४१२०&nbsp;रहेकाे छ भने क्षेत्रफल... वर्ग कि.मि&nbsp; रहेकाे छ।</p>

<p>कोट मन्दिर&nbsp; यस वडाको धार्मीक तथा पर्यटकीय स्थल हो&nbsp;।&nbsp;यस वडामा स्थानिय घले र गुरुङ&nbsp;&nbsp;समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।</p>

१ नं. वडा

कार्यालयकाे स्थान ः वारपाक

साविक बारपाक गा.वि.स वडा नं.४,५ र ६ समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या १६८१ रहेकाे छ भने क्षेत्रफल... वर्ग कि.मि  रहेकाे छ।

रुपिंगला, नारदपोखरी, बौदहिमाल, धार्चे, माम्चे हिल , खुम्चे गुम्बा आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा स्थानिय बारपाक  समुदायकाे वसाेवास रहेकाे पाइन्छ । 

यस वडामा मुख्यतया उत्तिस,सल्लो,साल,चिलाउने जस्ता रुखहरु पाईन्छन।

नक्सा पास गर्नकाे लागि के चाहिन्छ ?

१. धर नक्शा

२. लाल पुर्जा

३. नागरिकता

४. चार किल्ला

५. मालपाेत रसिद

६. ब्लु प्रिन्ट

७. ट्रेस नक्सा

Pages

Social Security

//