FAQs Complain Problems

बारपाक सुलिकोट गाउँपालिकाको आ.व २०७८|०७९ को तेस्रो चौमासिक तथा वार्षिक प्रगति समिक्षा कार्यक्रम समपन्न

https://barpaksulikotmun.gov.np/sites/sulikotmun.gov.np/files/styles/thumbnail/public/samikshya%208-1.jpg?itok=ozBWqV0k

बारपाक सुलिकोट गाउँपालिकाको आर्थिक बर्ष २०७८/०७९ को तेस्रो चौमासिक तथा बार्षिक प्रगती समीक्षा कार्यक्रम २०७९ श्रावण १५ र १६ गतेको दिने समपन्न भएको छ।

गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभयो।वडा सचिवहरु, शाखा प्रमुखहरुले तेस्रो चौमासिक तथा बार्षिक प्रगति समिक्षा कार्यक्रम प्रस्तुत गर्नुभयो। कर्मचारीलाई उत्प्रेरणा सहितको आफ्नो भनाई प्रमुख प्रशासकिय अधिकृत तुलसी राम आचार्यले राख्नुभयो।

अन्त्यमा समीक्षा सहितको मन्तव्य गाउँपालिका अध्यक्षले राख्नुहुदै दुई दिने तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम समापन भयो।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: