FAQs Complain Problems

६ नं. वडा

कार्यालयकाे स्थान ः पाल्खु

साविक ताकुकोट  गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ६ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ३२१७ रहेकाे छ ।भीमसेन मन्दिर र मै भगबती मन्दिर  यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ, बराम  र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

वडा प्रतिनिधिहरूकाे विवरण

नाम पद सम्पर्क नम्बर
बाबुलाल गुरुङ्ग. वडा अध्यक्ष ९८१६१२४२२९
सावित्री श्रेष्ठ महिला  सदस्य ९८१३७६९६३२
धनमाया सुनार दलित महिला  सदस्य ९८१५१७०४७२
चन्द्र कुमार श्रेष्ठ  वडा सदस्य ९८४६१०६७९३
पुर्ण बहादुर बराम वडा सदस्य ९८१७१६२३२५
-     धिरेन्द्र साह कानु    वडा सचिव     9804258007  

 

Population: 
३२१७
Ward Contact Number: 
९८६३३२८२८२

Social Security

//