FAQs Complain Problems

Thrangu Monastery Charity Foundation र Thrangu Care Volunteer team HK. को तर्फबाट बारपाक सुलिकोट गाउँपालिकामा प्राप्त कोभिड राहत बिबरण

Thrangu Monastery Charity Foundation र Thrangu Care Volunteer team HK. को तर्फबाट बारपाक सुलिकोट गाउँपालिकालाई कोभिड राहत स्वरुप निम्नलिखित सामाग्रिहरु प्राप्त भएकोले बारपाक सुलिकोट गाउँपालिकाको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।

सामाग्रीहरु

१.चामल २०० बोरा (३०के.जि. प्रतिबोरा)

२.कालो दाल ४०० के.जि.

३.रातो दाल ४०० के.जि.

४.सनफ्लावर तेल २०० लि.

५.नुन २०० के.जि.

६.माक्स १००० प्रति

७.स्यानिटाईजर २०० बो.

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: