राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाबिर पुनको सहयोग साथै यस बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्ट र बारपाक ग्रामिण विध्युतमा संचालक बा.सु.गा.पा.२ निवासी बिर बहादुर घलेको पहलमा राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको मिनि अक्सिजन प्लान्ट उद्घाटन र हस्तान्तरण कार्यक्रम यहि मिति २०७८।०३।०३ गते सम्पन्न भयो।कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका वडा नं. २ का अध्यक्ष लालबहादुर गुरुङ्ग, बारपाक स्वास्थ्य चौकि प्रमुख धनमाया गुरुङ घले लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका टिमलिडर ईन्जिनियर रितेश देवले स्थानिय वडा अध्यक्ष एवं स्थानिय बुद्दिजिविहरुको उपस्थितिमा स्वास्थ्य चौकी प्रमुखलाई मिनि अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभएको हो।
You are here
Home » राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको मिनि अक्सिजन प्लान्ट उद्घाटन र हस्तान्तरण कार्यक्रम सम्पन्न
राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको मिनि अक्सिजन प्लान्ट उद्घाटन र हस्तान्तरण कार्यक्रम सम्पन्न
Quick Links
- आन्तरिक मामिला तथा कानून मन्त्रालय
- उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
- भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
- भौतिक पूर्वाधार विकास मन्त्रालय
- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
- सामाजिक विकास मन्त्रालय
- स्थानीय तहको लागि ICT ब्लग
- केन्द्रीय पञ्जिकरण विभाग
- स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग
- स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम
- लोक सेवा आयोग
- राष्ट्रिय योजना आयोग
- नेपाल कानुन आयोग
- अर्थ मन्त्रालय
- प्रिती फन्ट बाट युनिकोड कन्भर्रटर
Social Security
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
नमुना फारमहरु
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3
- 4
योजना तथा परियोजना
-
मिति: 01/23/2019 - 13:59
हाम्रो पात्रो
प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल नारदपोखरी
ऐन, कानुन तथा निर्देशिका
-
मिति: 01/28/2021 - 12:53
-
मिति: 01/28/2021 - 12:50
-
मिति: 01/28/2021 - 12:47
-
मिति: 01/28/2021 - 12:44
-
मिति: 01/28/2021 - 12:37
Pages
रोजगार सेवा केन्द्र
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3
स्थानीय राजपत्र
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3
सार्वजनिक खरिद/बोलपत्र सूचना
-
मिति: 01/24/2023 - 20:40
-
मिति: 12/02/2022 - 08:28
-
मिति: 09/12/2022 - 16:41
-
मिति: 06/29/2021 - 10:44
-
मिति: 12/20/2020 - 12:37