FAQs Complain Problems

बारपाक सुलिकोट गाउँपालिकामा पशु बिमा कार्यक्रम सञ्चालनमा

बारपाक सुलिकोट गाउँपालिकामा  गाउँपालिकाको पशु सेवा शाखाबाट दर्ता भई सन्चालनमा रहेका पशुपन्छि फर्महरुलाई लक्षित गरी पशु बिमा कार्यक्रम, बारपाक सुलिकोट गाउँपालिका पशुसेवा शाखा प्रमुख अंमृत पोखरेलको संयोजकत्वमा सुरु भएको छ। जस अन्तर्गत हिजो मिति २०७७।०९।२८ गते सुलिकोट एग्रो फर्म तथा बान्चोक एकिकृत कृषि तथा पशुपन्छि फर्ममा रहेका बाख्रामा बिमा कार्य सम्पन्न भएको छ। सो कार्यक्रममा गाउँपालिका पशुसेवा शाखा प्रमुख अंमृत पोखरेलले  बारपाक सुलिकोट गाउँपालिका भित्र दर्ता भएका फर्महरुमा पशुपन्छि बिमाको कार्य सम्पन्न भए पश्वात पालिकाभित्र रहेका अन्य अगुवा किसानलाई पनि सुचना आब्ह्वान गरी बिमाको कार्यक्रम अगाडि बढाईने जानकारी  दिनुभएको छ।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: