FAQs Complain Problems

५ नं. वडा

कार्यालयकाे स्थान ः तामालाबोट

साविक तामालाबोट गा.वि.स  समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ५ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या १८१८ रहेकाे छ ।

जलकन्या देवी, कालिका देवी, शिव मन्दिर, महादेवथान मन्दिर, सालाफेद देवी मन्दिर, भीमसेन मन्दिर, च्यानडाँडा  आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ, बराम  र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।

वडा प्रतिनिधिहरूकाे विवरण

नाम पद सम्पर्क नम्बर
शिव बहादुर खड्का. वडा अध्यक्ष ९७४२५४९५३७
सन्त कुमारी बराम  महिला सदस्य ९८४६३२८७०३
डाल माया सार्की दलित महिला  सदस्य ९८२७१४७३२६
भगवान भट्ट वडा सदस्य ९८१४१२७७५१
तारा बहादुर गुरुङ वडा सदस्य ९८६००६३२७५
सरस्वती आचार्य वडा सचिव 9864376323
Population: 
१८१८
Ward Contact Number: 
9742549537

Social Security

//