कार्यालयकाे स्थान ः वारपाक
साविक बारपाक गा.वि.स वडा नं.४,५ र ६ समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या १६८१ रहेकाे छ भने क्षेत्रफल... वर्ग कि.मि रहेकाे छ।
रुपिंगला, नारदपोखरी, बौदहिमाल, धार्चे, माम्चे हिल , खुम्चे गुम्बा आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा स्थानिय बारपाक समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।
यस वडामा मुख्यतया उत्तिस,सल्लो,साल,चिलाउने जस्ता रुखहरु पाईन्छन।
नाम | पद | सम्पर्क नम्बर |
---|---|---|
धन बहादुर घले. | वडा अध्यक्ष | ९८६०७७१६५५ |
लक्ष्मि वि.क. | दलित महिला सदस्य | ९८४६७२२५३६ |
मिनु घले | महिला सदस्य | ९८२९१८०३५६ |
मिन बहादुर गुरुङ्ग | वडा सदस्य | ९८१४१२०५२६ |
सन्त बहादुर गुरुङ्ग | वडा सदस्य | ९८०५८३६४८९ |
जित कुमारी घले | वडा सचिव | ९८४९१८६२१८ |
Population:
१६८१
Ward Contact Number:
९८६०७७१६५५