FAQs Complain Problems

स्वास्थ्य सेवा बिभाग बाट बारपाक सुलिकोट गाउँपालिकामा प्राप्त स्वास्थ्य सामाग्रीहरु

राष्ट्रिय सभा सदस्य मा. नारायणकाजी श्रेष्ठ ज्यु र बिघठित प्रतिनिधि सभा सदस्य मा. चुडामाणि खड्का ज्यूको पहलमा स्वास्थ्य सेवा बिभाग बाट बारपाक सुलिकोट गाउँपालिकामा निम्नलिखित स्वास्थ्य सामाग्री प्राप्त भयो। बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्ट , उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीको रोहवरमा उक्त स्वास्थ्य सामाग्री बारपाक सुलिकोट स्वास्थ्य शाखाका कोभिड १९ फोकल पर्सन कृष्ण भट्टले बुझिलिनुभएको हो।

1. Antigen kit -50 piece

2. Face Shield- 100 piece

3. Gumboot – 7 pair

4. N95 Mask – 100 piece

5. Pulse oximeter – 2 piece

6. Infrared Thermometer – 1 piece

7. oxygen cylinder- 2

साथै ताकुकोट सेवा समाज काठमाण्डौंबाट समेत १०५०० प्रति सर्जिकल माक्स प्राप्त भएकाले बारपाक सुलिकोट गाउँपालिका आभार ब्यक्त गर्न चाहन्छ।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: