FAQs Complain Problems

भेडापालन कृषक समुहलाई घुम्ती गाेठ ब्यवस्थापनका लागि आवश्यक सामाग्री वितरण

बारपाक सुलिकाेट गाउँपालिका पशु सेवा शाखाकाे अायाेजनामा मिति २०७८/२/२२ गतेका दिन उन विकासका लागि भेडा प्रवर्द्धन कार्यक्रम अन्तर्गत बारपाक सुलिकाेट गाउँपालिका वडा नः१ र २ मा रहेका भेडापालन कृषक समुहलाई घुम्ती गाेठ ब्यवस्थापनका लागि अावश्यक पर्ने साेलार, त्रिपाल लगायत अन्य सामाग्रीहरु गा.पा का अध्यक्ष द्वारा एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको छ । साथै अन्य उन प्रशाेधनका सामाग्रिहरु यथाशीघ्र वितरण गरिने छ ।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: